बाजुरा केन्द्रबिन्दु भएर लगातार तीन वटा भूकम्प « Khabarhub

बाजुरा केन्द्रबिन्दु भएर लगातार तीन वटा भूकम्प


१५ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


492
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बिहीबार राति बाजुरा केन्द्रबिन्दु भएर केही घण्टाको फरकमा तीन वटा भूकम्प गएका छन् । बिहीबार राति ११ बजेर ५८ मिनेटमा ४ दशमलव ९ रेक्टरस्केल, शुक्रबार बिहान १ बजेर ३० मिनेटमा ५ दशमलव ९ रेक्टरस्केल र १ बजेर ५१ मिनेटमा ३ दशमलव ९ रेक्टरस्केलको भूकम्प गएको हो ।

केही समयको फरकमा दुई भूकम्प र दुई वटा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार १ बजेर ५१ मिनेटमा ३ दशमलव ९ रेक्टर स्केलको परकम्प गएको हो ।

भूकम्पको क्षतिको विवरण भने आइसकेको छैन ।

प्रकाशित मिति : १५ बैशाख २०८०, शुक्रबार  ६ : १२ बजे

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज शनिबार, शनिदेवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १७ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज १७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १७ गते शनिबार सन् २०२६