अध्यक्ष ओलीमाथि ढुंगा प्रहार भएपछि पत्रकार सम्मेलन गर्दै एमाले « Khabarhub

अध्यक्ष ओलीमाथि ढुंगा प्रहार भएपछि पत्रकार सम्मेलन गर्दै एमाले


१५ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रमुख प्रतिपक्षी एमालेले पार्टी अध्यक्ष केपी शर्मा  ओलीमाथि भएको आक्रमण प्रयासविरुद्ध पार्टीको धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै छ । 

प्रचार विभाग सचिव गगन विष्टका अनुसार देशको शान्ति सुरक्षा लगायत समसामयिक विषयमा धारणा सार्वजनिक गर्न आज अपराह्न ४ बजे पार्टी कार्यालय च्यासलमा आकस्मिक रूपमा पत्रकार सम्मेलन गर्न लागिएको हो । 

वैशाख १३ गते भद्रपुर विमानस्थलबाट झापाको बुधबारेमा आयोजित एक कार्यक्रममा सहभागी हुन जाने क्रममा केही समूहबाट होहल्ला तथा ढुंगामुढाको प्रयास भएको थियो । 

प्रकाशित मिति : १५ बैशाख २०८०, शुक्रबार  २ : ३० बजे

तिब्बतले दियो नेपाललाई बेली ब्रिजसहित आपत्कालीन राहत सामग्री

काठमाडौं – चीनको स्वायत्त क्षेत्र सिचाङ (तिब्बत)ले नेपालमा आएको प्राकृतिक

माथिल्लो त्रिशूली १ मा भेटियो ६ जनाको शव

काठमाडौँ । बाढीले क्षतिग्रस्त माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा शुक्रबार पनि

भोटेकोशीमा ज्यान गुमाउनेको संख्या १३ सय नाघ्यो

काठमाडौँ । रसुवा भोटेकोसी नदीमा आएको बाढीमा परी मृत्यु हुनेको

बाढी प्रभावित बालबालिकालाई प्रधानमन्त्रीले भने : ‘सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ’

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले श्रीकृष्ण जन्माष्टमीका अवसरमा रसुवा–भोटेकोशी बाढीबाट

१२ सीडीओसहित २३ सहसचिव-उपसचिवको सरुवा

काठमाडौँ । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)