नेपाल-कोरिया मैत्री नगरपालिका अस्पतालमा सिटी स्क्यान सेवा सुरु « Khabarhub

नेपाल-कोरिया मैत्री नगरपालिका अस्पतालमा सिटी स्क्यान सेवा सुरु


१५ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– भक्तपुरको मध्यपुर थिमी नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा शुक्रबारदेखि सिटी स्क्यान सेवा थालेको छ ।

करिव ५ करोडको लागतमा मध्यपुर थिमी नगरपालिकाले आफ्नै आन्तरिक रकमबाट खरिद गरी अस्पतालको १५औं वार्षिकोत्सवको अवसर पारेर सिटी स्क्यान मेसिन सञ्चालनमा ल्याएको हो । 

प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले एक कार्यक्रमकाबीच उक्त मेसिनको उद्घाटन गरेका छन् । 

मेसिन सञ्चालनका लागि आवश्यक तयारी गरी केही हप्तादेखि नै पूर्ण रूपमा सञ्चालनमा ल्याउने मध्यपुर थिमी नगरपालिकाका प्रमुख तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : १५ बैशाख २०८०, शुक्रबार  ५ : २३ बजे

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज शनिबार, शनिदेवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १७ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज १७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १७ गते शनिबार सन् २०२६