बारामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु « Khabarhub

बारामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु


१५ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बाराको कलैया उपमहानगरपालिका-२३ मा गए राति ट्याक्टरमा मोटरसाइकल ठोकिँदा मोटरसाइकल चालकको घटनास्थलमै ज्यान गएको छ ।

मृत्यु हुनेमा कलैया-२१ का २५ वर्षीय राजन कुमार राम रहेका छन् । ना५त ८२५० नम्बरको रड लोड गरेको ट्याक्टरमा बा८०प ४० २१ नम्बरको मोटरसाइकल ठोकिएको थियो ।

ट्याक्टर चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रकाशित मिति : १५ बैशाख २०८०, शुक्रबार  ५ : २५ बजे

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको

बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ

धादिङ – भोटेकोशी–त्रिशूली नदीमा गएको बाढीले बगाएर ल्याएका गरगहना फेला

बाणगङ्गा नदीमा फसेका एक बालकको उद्धार, एक जना अझै बेपत्ता

कपिलवस्तु – बाणगङ्गा नदीमा गएको बाढीका कारण नदीको बीचमा रहेको

अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि

काठमाडौं – पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभिएल)को उपाधि अन्नपूर्ण