त्रिनगर ब्यारेलबाट लागूऔषधसहित एक जना पक्राउ « Khabarhub

त्रिनगर ब्यारेलबाट लागूऔषधसहित एक जना पक्राउ


१४ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

धनगढी– कैलालीको धनगढीबाट प्रहरीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।

धनगढी उपमहानगरपालिका-२ त्रिनगर ब्यारेलबाट २ सय ७० मिलिग्राम लागूऔषधसहित २६ वर्षीय सन्तोष शाही पक्राउ परेका हुन् । उनी धनगढी उपमहानगरपालिका–२ का स्थानीय हुन् ।

शाहीलाई आइतबार दिउँसो प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनलाई पक्राउ गरेर थप अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : १४ जेठ २०८०, आइतबार  ७ : २२ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन