आजको फलफूल तथा तरकारीको मूल्य « Khabarhub

आजको फलफूल तथा तरकारीको मूल्य


१३ असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्यसूची सार्वजनिक गरेको छ ।

समितिले सार्वजनिक गरेको मूल्यअनुसार लोकल गाँजर  प्रतिकेजी न्यूनतम ११० रुपैयाँ, भारतीय प्याज सुकेको प्रतिकेजी ४३, घिउ सिमी लोकल ८०, कुरिलो प्रतिकेजी २००, काउली स्थानीय ६० रुपैयाँ , आलु रातो ४४, नेपाली गोलभेँडा ठूलो ४५, टनेल गोलभेँडा सानो १२, लौका ७० कायम भइ कारोबार भइरहेको छ ।

यस्तै, डल्लेच्याउ प्रतिकेजी २८० रुपैयाँ , ब्रोकाउली ६०, कागती १५०, तोरीको साग ४०, न्यूरो ७०, रातो बन्दा प्रतिकेजी ६० रुपैयाँ, लोकल काँक्रो ६०, गुन्द्रुक २५०, अदुवा प्रतिकेजी २८० रहेको समितिले जनाएको छ ।

समितिका अनुसार केरा दर्जन १३०, अनार ४०० रुपैयाँ, एभोकाडो ६०० रुपैयाँ, अंगुर कालो ५८०, हरियो खुर्सानी अकबरे १२० रुपैयाँ, रहु माछा ३१५, ताजा माछा (मुंगरी)  ३२० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको छ ।

यस्तै, मालदह आँप ७०, हरियो धनियाँ १५०, लोकल लिच्ची ९०, खुर्सानी सुकेको ४५०, लसुन १६०, चाइनिज लसुन २१०, छ्यापी सुकेको १३० मा कारोबार भइरहेको छ ।  

प्रकाशित मिति : १३ असार २०८०, बुधबार  १० : ०३ बजे

१० खेलाडीमा सीमित रियललाई २-१ ले हराउँदै एट्लेटिको विजयी

काठमाडौँ – स्पेनिस ला लिगाअन्तर्गत आइतबार राति सम्पन्न ‘मड्रिड डर्बी’

कानुनसहित तीनवटा समितिको बैठक बस्दै

काठमाडौँ–  संघीय संसद अन्तर्गत रहेका विभिन्न तीनवटा समितिको बैठक आज

विपद्को पूर्वसूचना आयो, तर गम्भीरता बुझ्न नसक्दा विध्वंस

त्रिशूली – बिहानको खाना खाइसकेपछि विदुर नगरपालिका–१ ढुङ्गेका छत्र प्याकुरेल

एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ

गण्डकी– गत भदौ महिनामा कास्कीमा ५६ जना फरार प्रतिवादी पक्राउ

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।