एकीकृत समाजवादीले बजेटको पक्षमा मतदान गर्ने « Khabarhub

एकीकृत समाजवादीले बजेटको पक्षमा मतदान गर्ने


१३ असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एकीकृत समाजवादी)ले संसदमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०–८१ को बजेटको पक्षमा मत दिने निर्णय गरेको छ । 

आज बिहान संसद भवन नयाँबानेश्वरमा बसेको एकीकृत समाजवादी संसदीय दलको बैठकले बजेटको पक्षमा मत दिने निर्णय गरेको हो । 

प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा.प्रकाशशरण महतले बजेट पारित गर्नका लागि पेस गर्ने तयारी छ ।

प्रतिनिधिसभाको बैठक बसिरहेको छ ।

प्रकाशित मिति : १३ असार २०८०, बुधबार  १२ : ०४ बजे

विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूमा सरसफाइ

काठमाडौं – विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूमा आज सरसफाइ गरिएको

ग्यासको कालोबजारी गर्ने कार्यमा संलग्न एक जना पक्राउ

काठमाडौं – ग्यासको कालोबजारी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा भक्तपुरको

बालुवाटारमा रवि–बालेनबीच ४५ मिनेट भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौँ । प्रधानमन्त्री बालेन शाह र सत्तारुढ दल रास्वपाका सभापति

सुनकोशीमा बेपत्ता दम्पतिमध्ये पत्नीको शव फेला

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको दोलालघाटस्थित सुनकोशी नदीमा हाम फालेर चार दिनदेखि

विशेष महाधिवेशनले कांग्रेस झन् कमजोर बनायो : प्रकाशमान सिंह

काठमाडौं – नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले विशेष महाधिवेशनको प्रक्रियाका