जुलाई महिनाको तापक्रमले तोड्यो रेकर्ड : अहिलेसम्मकै गर्मी भएको वैज्ञानिकको दाबी « Khabarhub

जुलाई महिनाको तापक्रमले तोड्यो रेकर्ड : अहिलेसम्मकै गर्मी भएको वैज्ञानिकको दाबी


१२ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सन् २०२३ को जुलाई महिनाको तापक्रमले रेकर्ड तोडेको छ । आज जुलाई २८ तारिख भएको छ । अझै केही दिन बाँकी रहेकाले वैज्ञानिकहरुले यो वर्षको जुलाई महिना अहिलेसम्मकै बढी गर्मी हुने दाबी गरेका हुन् ।

वैज्ञानिकहरुले सन् २०१९ को कीर्तिमान तोड्नेगरी गर्मी भएको दाबी गरेको बीबीसीले खबरमा लेखेको छ । आगामी दिनको तापक्रमको पूर्वानुमान गर्दै वैज्ञानिकले यस्तो दाबी गरेको खबरमा उल्लेख गरिएको छ ।

जीवास्म इन्धनको प्रयोग बढ्दै जाँदा विश्वभर तापक्रम पनि बढेको दाबी वैज्ञानिकको रहेको खबरमा उल्लेख छ । विश्वमा लगातार गर्मी बढीरहेको छ । वैज्ञानिकले यो महिना विगत एक लाख २० हजार वर्षमा सबैभन्दा बढी गर्मी हुने बताएका थिए । पछिल्लो समय विश्वको तापक्रमले नयाँनयाँ रेर्कड बनाउँदै आएको छ ।

प्रकाशित मिति : १२ श्रावण २०८०, शुक्रबार  ६ : ०६ बजे

अर्थमन्त्री वाग्ले भारत भ्रमण सकेर स्वदेश फर्किए

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर

मध्यावधि चुनावअघि ट्रम्पले सार्वजनिक गरे २५ ‘शीर्ष उपलब्धि’

वासिङटन – राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थी भर्ना पूर्ण रूपमा रोकेको

कोरला नाकाबाट भित्रिन थाले भेडाच्याङ्ग्रा

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा