नेपाल र थाइल्याण्डबीचको अभ्यास खेल रद्द « Khabarhub

नेपाल र थाइल्याण्डबीचको अभ्यास खेल रद्द


११ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


861
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  आईसीसी वुमन्स टी-२० विश्वकप एसिया क्षेत्र छनोटअघि नेपाल र थाइल्यान्डबीचको अभ्यास खेल रद्द भएको छ । 

वर्षाका कारण जितका लागि १ सय २८ रनको विजयी लक्ष्य पाएको नेपाली महिला टोलीले ब्याटिङ गर्ने अवसर नपाएपछि खेल रद्द भएको हो ।

नेपालले चारदेशीय महिला टी-२० खेलमा फाइनलमा हङकङलाई १३ रनले हराउँदै उपाधि जितेको थियो । 

आईसीसी महिला विश्वकप टी-२० एसिया क्षेत्र छनोट अगस्ट ३१ देखि ९ सेप्टेम्बरमा मलेसियामा हुनेछ ।

प्रकाशित मिति : ११ भाद्र २०८०, सोमबार  २ : ५९ बजे

म्याग्दीका पहिरो प्रभावित क्षेत्रमा भूगर्भविद्को अध्ययन सुरु

म्याग्दी– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा नेपाल भौगर्भिक

चितवनका १०१ पत्रकारको आँखा परीक्षण

चितवन– नेपाल नेत्रज्योति सङ्घ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालमा आज

कांग्रेस महाधिवेशन : केन्द्रमा उम्मेदवारी दिएका नेता प्रदेश र जिल्लामा उठ्न नपाउने

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कुनै पनि केन्द्रीय पदमा उम्मेदवार

रणनीतिक भण्डारबाट ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

एजेन्सी– अन्तर्राष्ट्रिय ऊर्जा निकाय (आईईए) का सदस्य राष्ट्रहरूले रणनीतिक भण्डारबाट

भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग

काठमाडौं– रसुवाको भोटेकोशीमा गत भदौ १० गते गएको बाढीबाट प्रभावित