दमास्कस एयरपोर्टमा इजरायली आक्रमणको रूसद्वारा निन्दा « Khabarhub

दमास्कस एयरपोर्टमा इजरायली आक्रमणको रूसद्वारा निन्दा


१२ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

मस्को– रुसले दमास्कस एयरपोर्टमा भएको इजरायली आक्रमणको निन्दा गरेको छ । 

सिरियाको सहयोगी रूसले गाजामा इजरायली युद्धको प्रकाशमा दमास्कस अन्तर्राष्ट्रिय विमानस्थलमा इजरायली हवाई आक्रमणलाई उत्तेजक र खतरनाक भन्दै निन्दा गरेको हो।

रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले आइतवारको आक्रमणले गाजा युद्धले पहिलेदेखि नै फैलिएको क्षेत्रमा तनाव बढाउन सक्ने बताइन्।

जाखारोभाले एक विज्ञप्तिमार्फत भनेकी छिन्, ‘हामी सिरियाको महत्त्वपूर्ण नागरिक पूर्वाधार सुविधामा इजरायलको पछिल्लो उत्तेजक आक्रमणको कडा निन्दा गर्छौँ ।’ 

 

‘

प्रकाशित मिति : १२ मंसिर २०८०, मंगलबार  ७ : ४१ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा