आहा ! रारा पोखरा गोल्डकप माघ ९ देखि हुने « Khabarhub

आहा ! रारा पोखरा गोल्डकप माघ ९ देखि हुने


१२ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

कास्की – आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको मिति तय भएको छ ।

आयोजक सहारा क्लब पोखराले आज प्रेस विज्ञप्ती जारी गर्दै आहा राराको २३औं संस्करण  माघ ९ गते देखि २० गतेसम्म सञ्चालन गर्न अखिल नेपाल फुटबल सङ्घ(एन्फा) बाट अनुमति प्राप्त भएको जनाएको हो ।

पोखरा रङ्गशालामा हुने आहा रारामा विदेशी टिमहरू, ए डिभिजनका क्लबहरू, मोफसलका टिमहरू र आयोजक सहारा क्लब पोखराको टिम सहभागिता रहने बताइएको छ ।

अघिल्लो पटकको प्रतियोगितामा अमेरिकाको भुटनिज युथ स्पोर्ट्सलाई‌ हराउँदै ए डिभिजन टोली सङ्कटा क्लबले आहा ! राराको उपाधि जितेको थियो ।

प्रकाशित मिति : १२ पुस २०८०, बिहीबार  ७ : ०२ बजे

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल माघ २ गते शुक्रबार तदनुसार

आज २०८२ साल माघ २ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ २ गते शुक्रबार तदनुसार

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा