रवि लामिछानेले पुनः लिए नेपाली नागरिकताको प्रमाणपत्र « Khabarhub

रवि लामिछानेले पुनः लिए नेपाली नागरिकताको प्रमाणपत्र


१५ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- रवि लामिछानेले पुनः नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेका छन् ।

आइतबार बबरमहलस्थित जिल्ला प्रशासन कार्यालय काठमाडौँ पुगेर उनले नेपाली नागरिकताको प्रमाणपत्र लिएका हुन् ।

गत शुक्रबार सर्वोच्च अदालतले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता पाउनका लागि आवश्यक प्रक्रिया पूरा नगरेको ठहर गर्दै लामिछानेको सांसद तथा उपप्रधान एवम् गृहमन्त्रीको पद खारेज गरेको थियो ।

प्रकाशित मिति : १५ माघ २०७९, आइतबार  २ : १८ बजे

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र

रसुवा बाढी : जलविद्युत आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकाटी हुँदै त्रिशूली नदीमा

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

काठमाडौँ – सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल