आफैँलाई आगो लगाउन खोज्दा पोखरामा दुई जना घाइते | Khabarhub Khabarhub

आफैँलाई आगो लगाउन खोज्दा पोखरामा दुई जना घाइते


१५ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पोखरामा आफैँलाई आगो लगाउन खोज्दा दुई जना घाइते भएका छन् । पोखरा महानगरपालिका १३ काहुँखोलामा आफैँलाई आगो लगाउन खोज्दा ४३ वर्षीय कृष्णबहादुर क्षेत्री घाइते भएका हुन् ।

उनलाई बचाउन जाँदा उनकी घरबेटी सङ्गीता सापकोटा पनि घाइते भएको प्रहरीले जनाएको छ ।

उनीहरु दुबैको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।

उनले के कारणले आफैँलाई आगो लगाउने प्रयास गरेका हुन् भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १५ माघ २०७९, आइतबार  २ : ४९ बजे

बाढी र पहिरोले पाँच राजमार्ग अवरुद्ध

काठमाडौं – बाढी र पहिरोका कारण आज देशका विभिन्न पाँच

‘खेलको माध्यमबाट खेलाडी आयआर्जन गर्ने अवस्था बनिरहेको छ’

मोरङ– युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरकारले खेलाडीलाई खेलको माध्यमबाट

पर्यटकको गन्तव्य बाजुराको ‘वीरेखोला झरना’ 

धनगडी – समयसँगै मानव स्वभाव र रुचिहरू फेरिएको देखिन्छ । घरपरिवार

टिचिङमा इर्मजेन्सी १५ शैय्या र आधुनिक एमआरआईको उद्‌घाटन

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले त्रिवि शिक्षण अस्पतालमा