द्वन्द्वपीडित सुरक्षाकर्मी परिवारद्वारा संक्रमणकालीन न्यायसम्बन्धी विधेयकबारे सभामुखको ध्यानाकर्षण « Khabarhub

द्वन्द्वपीडित सुरक्षाकर्मी परिवारद्वारा संक्रमणकालीन न्यायसम्बन्धी विधेयकबारे सभामुखको ध्यानाकर्षण


१५ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- द्वन्द्वपीडित सुरक्षाकर्मी परिवारले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकका विषयमा सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएका छन् ।

सिंहदरबारस्थित सभामुखको कार्यालय पुगेर द्वन्द्वपीडित सुरक्षाकर्मीका परिवारले सभामुख घिमिरेको ध्यानाकर्षण गराएका हुन् । सरकारले संसदमा प्रस्तुत गरेका संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक एकपक्षीय भएको उनीहरुको आरोप छ ।

द्वन्द्वपीडित सुरक्षाकर्मी परिवारको माग सम्बोधन नहुनेगरी सरकारले एकपक्षीय रुपमा विधेयक ल्याएको उनीहरुको भनाइ छ ।

उनीहरुले द्वन्द्वपीडितलाई संक्रमणकालीन न्यायको सिद्धान्तबमोजिम सकेसम्म चाँडो न्याय दिनेगरी कानूनमा परिवर्तन गर्न पनि सभामुखसमक्ष माग गरेका छन् ।

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार  २ : १६ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल