अर्थतन्त्र चुनौतीपूर्ण रहेको अर्थमन्त्री महतको स्वीकारोक्ति « Khabarhub

अर्थतन्त्र चुनौतीपूर्ण रहेको अर्थमन्त्री महतको स्वीकारोक्ति


१५ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अर्थमन्त्री डा प्रकाशशरण महतले राजश्व संकलन कम भएको भन्दै अर्थतन्त्र चुनौतीपूर्ण रहेको बताएका छन् । आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्दै उनले अर्थतन्त्रमा संरचनागत परिर्वतन गर्नुपर्ने आवश्यकता देखिएको बताए ।

राजश्व संकल कम भएका कारण बजेटको लक्ष्य हासिल गर्न चुनौतीपूर्ण रहेको उनले बताए । मूल्यवृद्धि ,अमेरिकी डलरको मूल्यांकन लगायतले चुनौती थपिएको अर्थमन्त्री महतको भनाइ छ ।

सरकार अर्थतन्त्रलाई लयमा फर्काउन दृढ रहेको बताउँदै उनले भारत र चीनको अर्थतन्त्रमा आएको सुधारको प्रभाव नेपालमा पर्ने अपेक्षा गरेका छन् ।

उनले राजश्व संरचनामा परिर्वतन गर्नुपर्ने देखिएको बताए । निजी क्षेत्रको आशातित लगानी नभएको र वैदेशिक लगानी पनि चाहेजति हुन नसकेको मन्त्री महतले बताए ।

प्रकाशित मिति : १५ जेठ २०८०, सोमबार  ५ : ०१ बजे

बढ्यो ग्यासको मूल्य

काठमाडाैं – सडक अवरुद्ध भएपछि ढुवानीमा समस्या भएको भन्दै खाना

देउवा समूहले अनुमोदन गर्‍यो १५औँ महाधिवेशनको कार्यतालिका

काठमाडौं – नेपाली कांग्रेसकाे शेरबहादुर देउवा पक्षले पार्टीकाे १५औँ केन्द्रीय

चिलिमेको सुरुङमा पुगे राजदूत श्रीवास्तव, उद्धार प्रयास गर्दै भारतीय र नेपाली टोली

काठमाडौं– नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तवले रसुवाको स्याफ्रुबेँसीस्थित चिलिमे जलविद्युत्

राष्ट्रसंघमा प्रधानमन्त्रीको सहभागिताबारे रास्वपामै दुई मत, रविले वालेन्द्रसँग कुरा गर्ने

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको महासभामा जाने–नजाने विषयमा राष्ट्रिय

इलाममा ट्रक दुर्घटना, एक जनाको घटनास्थलमै मृत्यु

इलाम – बेलिब्रिजको सामग्री बोकेको ट्रक आज इलाममा ट्रक दुर्घटना