हिंसापीडित महिलाका लागि पुनः स्थापना केन्द्र निर्माण गरिने « Khabarhub

हिंसापीडित महिलाका लागि पुनः स्थापना केन्द्र निर्माण गरिने


१५ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- हिंसापीडित महिला पुनः स्थापना गर्नका लागि भक्तपुरको सूर्यविनायकमा मङ्गला सहाना पुनः स्थापना केन्द्र निर्माण गरिने भएको छ ।

अर्थमन्त्री डा प्रकाशशरण महतले आज सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट पेस गर्दै हिंसापीडित महिला पुनः स्थापना गर्नका लागि भक्तपुरको सूर्यविनायकमा मङ्गला सहाना पुनः स्थापना केन्द्र निर्माण गरिने बताए ।

लैङ्गिक हिंसापीडित तथा प्रभावित व्यक्तिका लागि प्रदान गरिने कानुनी सहायता, मनोसामाजिक परामर्शजस्ता सेवालाई गुणस्तरीय बनाइने बजेटमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १५ जेठ २०८०, सोमबार  ७ : २० बजे

शान्ति स्थापनाका लागि १० हजारसम्म सुरक्षाकर्मी पठाउन तयार छौँ : मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका अभियानमा

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका विदेशमन्त्री एलिना भाल्टोनेनबीच

कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी