संघीय शिक्षा ऐन जारी गर्न नेविसंघको माग « Khabarhub

संघीय शिक्षा ऐन जारी गर्न नेविसंघको माग


१४ असार २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघले संघीय शिक्षा ऐन जारी गर्न माग गरेको छ ।

सरकारकी प्रवक्तासमेत रहेकी सञ्चार मन्त्री रेखा शर्मालाई भेटेर नेविसंघ त्रिचन्द्र क्याम्पस इकाइले संघीय शिक्षा ऐन जारी गर्न पहल गरिदिन माग गरेको हो ।

संघीय शिक्षा ऐन जारी गर्न पहल गरिदिन सरकारकी प्रवक्ता, शिक्षा समिति सभापति कालुराम राई, सांसद बद्री पाण्डे, तोसिमा कार्कीलगायतलाई आग्रह गरिएको नेविसंघले जनाएको छ ।

प्रकाशित मिति : १४ असार २०८०, बिहीबार  ५ : ०७ बजे

कांग्रेस संस्थापन इतर समूहको बैठक बस्दै

काठमाडौँ– नेपाली कांग्रेसको संस्थापन इतर समूहको बैठक आज बस्दैछ ।

बगैँचामा लटरम्म स्याउ, किसानलाई बजारको चिन्ता

बझाङ–रोल परी सोह्र घर छ्या, त्यई परी घर छैनआलु राख्न्या

गौरीघाट क्षेत्रलाई मौलिक स्वरुप दिइँदै

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले गौरीघाट गुह्येश्वरी क्षेत्रमा ढुङ्गा छपाइ सुरु गरेको

फोहर बेचेर २७ लाख रुपैयाँ आम्दानी

तनहुँ– तनहुँको व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरेर एक वर्षमा

हुम्लाको चङ्खेलीले जुटायो बाढी पीडितलाई राहत

हुम्ला– भोटेकोशी बाढीबाट प्रभावित तथा विस्थापित नागरिकको राहत र पुनःस्थापनाका