नेपालसँग खेल्ने पाकिस्तानी टोलीको प्लेइङ ११ सार्वजनिक « Khabarhub

नेपालसँग खेल्ने पाकिस्तानी टोलीको प्लेइङ ११ सार्वजनिक


१२ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एसिया कपको उद्धघाटन खेलका लागि पाकिस्तानले प्लेइङ ११ सार्वजनिक गरेको छ ।

उद्धघाटन खेलमा बुधबार नेपाल र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार दिउँसो ३: १५ मा मुल्तान क्रिकेट रंगाशालमा सुरु हुनेछ ।

नेपालविरुद्ध पाकिस्तानले पहिलो रोजाईको टोलीलाई नै मैदान उतार्ने भएको छ । सार्वजनिक गरिएको प्लेइङ ११ अनुसार पाकिस्तानको ओपनर फखार जमान र इमाम उल हक रहेका छन् । त्यस्तै तेस्रो नम्बरमा बाबर आजम छन् ।

त्यस्तै मोहम्मद रिजवान, अघा अली सलमान, इफ्तिखर अहमद, सादब खान, मोहम्मद नवाज, शाहिन शाह अफ्रिदी, नसिम शाह र हरिस रौफ लगायतका खेलाडी पाकिस्तानले नेपालविरुद्ध उतार्ने छ ।

यस्तो छ पाकिस्तानको प्लेइङ ११

फखार जमान, इमाम उल हक, बाबर आजम (कप्तान), मोहम्मद रिजवान (विकेटकिपर), अघा अली सलमान, इफ्तिखर अहमद, सादब खान, मोहम्मद नवाज, शाहिन शाह अफ्रिदी, नसिम शाह र हरिस रौफ ।

 

प्रकाशित मिति : १२ भाद्र २०८०, मंगलबार  ९ : ५४ बजे

नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता

काठमाडौँ । पूर्वाधार विकास मन्त्रालयले हरेक नागरिकको आवासको अधिकार सुनिश्चित

मुग्लिन-नारायणगढ सडकको नाम्सी पुलमा ढुंगा खस्यो, आवागमन एकतर्फी

काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डको नाम्सी पुलमा ढुंगाहरू खसेको छ ।

कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिका लागि असोज १९ मा उमेदवारी दर्ता

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिका उमेदवारहरूको मनोनयन दर्ताको समय

कांग्रेसका उम्मेदवारको प्रचार डिजिटल माध्यमबाट मात्रै

काठमाडौँ । नेपाली कांग्रेसको पन्धौँ महाधिवेशनमा उम्मेदवारहरूले डिजिटल माध्यमबाट मात्रै

उड्डयन सेवालाई सुरक्षित, स्तरीय, भरपर्दो र सर्वसुलभ बनाउन दुई विधेयक संसदमा दर्ता

काठमाडौँ । नागरिक उड्डयन प्राधिकरणलाई टुक्राउने दुई विधेयक प्रतिनिधिसभामा दर्ता