सुत्ने कोठाको भित्तामा राधाकृष्णको तस्वीर किन राखिन्छ ? « Khabarhub

सुत्ने कोठाको भित्तामा राधाकृष्णको तस्वीर किन राखिन्छ ?


१२ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.3k
Shares
  • change font
  • change font
  • change font

विशेष गरी हिन्दु धर्ममा आस्था राख्नेहरूले घरमा राधाकृष्णको तस्वीर सजाएर राख्ने गरेको पाइन्छ । त्यसमा पनि विवाहित दम्पतीले आफू सुत्ने कोठाको भित्तामा राधाकृष्णको तस्वीर राख्ने गर्दछन् ।

वास्तुशास्त्र अनुसार घरमा भएको दोषका कारण पति पत्नीबीचको सम्बन्धमा समस्या आउन सक्छ । वास्तुका अनुसार घरको दोषका कारण सन्तान सुख प्राप्तिमा पनि असर पर्न सक्छ ।

यस्तो अवस्थामा पतिपत्नीबीचको सम्बन्ध सुमधुर बनाउनका लागि शयन कक्ष (सुत्ने कोठा) को भित्तामा राधाकृष्ण तथा फूलेको गुलाबको तस्वीर राख्दा फाइदा पुग्छ । किनकि गुलाबलाई प्रेमको प्रतीक मानिन्छ ।

राधाकृष्णको तस्वीर देख्दा मनमा प्रेमको भावना उत्पन्न हुन्छ । ज्योतिषशास्त्रका अनुसार राधाकृष्णको तस्बिर शयन कक्षको भित्तामा लगाउँदा पतिपत्नी बिचको  आपसी प्रेम कसिलो बन्छ । 

प्रकाशित मिति : १२ आश्विन २०८०, शुक्रबार  ६ : ५९ बजे

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका

दीपक-दीपाले आज छान्ने छन् करदाता उपहारका भाग्यशाली विजेता, १७ जनाले नगद पुरस्कार पाउने

काठमाडाैँ – आन्तरिक राजस्व विभागले सञ्चालन गरिरहेको ‘करदाता प्रोत्साहन उपहार

सुनकोशीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा