कोशी प्रदेशका उराव समुदायलाई आज सार्वजनिक बिदा | Khabarhub Khabarhub

कोशी प्रदेशका उराव समुदायलाई आज सार्वजनिक बिदा


१२ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोशी प्रदेश सरकारले आज प्रदेशमा रहेका उराव समुदायलाई सार्वजनिक बिदा दिएको छ ।

हिजो बसेको मन्त्रिपरिषद् बैठकले उराव तथा झाँगड समुदायलाई आज सार्वजनिक बिदा दिने निर्णय गरेको हो । 

उराव तथा झाँगड समुदायले मनाउने करम धर्म अनुसारको पर्वका अवसरमा बिदा दिइएको हो ।

प्रकाशित मिति : १२ आश्विन २०८०, शुक्रबार  ७ : ४६ बजे

‘विपन्नताका आधारमा सामाजिक सुरक्षा भत्ता वितरण गरिनुपर्छ’

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले सामाजिक

धनगढीमा विश्वकर्माको मूर्ति बनाउन भ्याइनभ्याइ

कैलाली– विश्वकर्मा पूजा आउन करिब एक महिना बाँकी रहँदा यहाँ

रञ्जिता आफैं बनिन् नागरिक उन्मुक्ति दलको नेता

काठमाडौं- नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी आफैं संसदीय

भारत–चीन द्विपक्षीय सम्बन्ध सुदृढ बनाउने विषयमा छलफल

एजेन्सी – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका विदेशमन्त्री वाङ

बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकले ‘बालबालिकासम्बन्धी (पहिलो संशोधन)विधेयक, २०८२ माथि विचार