सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा भएको छ कारोबार ? « Khabarhub

सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा भएको छ कारोबार ?


१२ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले साताको पहिलो दिन आज छापावाल सुन १ लाख १७ हजार र तेजाबी सुन १ लाख १६ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

गत शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख १६ हजार रुपैयाँ कायम भएको थियो । शुक्रबारको तुलनामा आजको मूल्य एकहजार रुपैयाँले बढी हो । 

यो सुनको मूल्य हिजो निर्धारण भएको हो । यसअघि शनिबार सुनको मूल्य तोकिने गरेको थिएन ।

महासंघका अनुसार आज चाँदी तोलामा १४ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०८०, आइतबार  १२ : ०० बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन