मन्त्रिपरिषदको बैठक सिंहदरबारमा जारी « Khabarhub

मन्त्रिपरिषदको बैठक सिंहदरबारमा जारी


१३ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल यूएई जानुअघि अहिले मन्त्रिपरिषदको बैठक बसिरहेको छ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसिरहेको हो ।

नियमित रुपमा हिजो बस्नुपर्ने बैठक आज बसेको हो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालको आजबाट हुने यूएई भ्रमण लगायतका विषयमा छलफल भइरहेको बताइएको छ ।

प्रधानमन्त्री दाहाल कोप–२८ सम्मेलनमा भाग लिन आज राति साढे ९ बजे नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यूएई जाँदै छन् ।

प्रकाशित मिति : १३ मंसिर २०८०, बुधबार  १० : ०९ बजे

मध्यपूर्व युद्धपछि इरानमा पहिलोपटक विदेशी वायुसेवाको व्यावसायिक उडान

काठमाडौँ– मध्यपूर्वमा युद्ध सुरु भएपछि पहिलोपटक विदेशी वायुसेवा कम्पनीको व्यावसायिक

कांग्रेस महाधिवेशनमा मतदान दिउँसो २ बजेबाट सुरु हुने

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि हुने मतदान

इरानमा फेरि ठूलो सैन्य कारबाहीको तयारी गर्दै अमेरिका

वासिङ्टन- अमेरिकाले इरानमा फेरि ठूलो सैन्य कारबाहीको तयारी थालेको समाचार संस्था

हराउँदै ढिँकीको ‘ढुक…ढुक…’

लमजुङ– कुनै समय लमजुङका गाउँमा बिहानको सन्नाटालाई ढिँकीको ‘ढुक…ढुक…’ आवाजले

नोबेल शान्ति पुरस्कारमा ट्रम्पको दाबी

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल शान्ति