रणवीरको ‘एनिमल’ मा ‘सेन्सर बोर्ड’ को कैँची « Khabarhub

रणवीरको ‘एनिमल’ मा ‘सेन्सर बोर्ड’ को कैँची


१३ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतीय नायक रणवीर कपुर र रश्मिका मन्दनाको मुख्य भूकिमा रहेको फिल्म ‘एनिमल’ मा भारतीय सेन्सर बोर्डले कैँची चलाएको छ । बोर्डले यी नायक–नायिकाको ‘किसिङ सिन’ मा काँटछाट गर्न निर्माण पक्षलाई निर्देशन दिएको हो ।

रणवीर र रश्मिकाको किसिङ सिन यो फिल्ममा चर्चाको विषय पनि हो । भारतीय सञ्चार माध्ययमले जनाएअनुसार यस फिल्मका निर्माण पक्षले पाँच ठूला परिवर्तन गरेको थियो । निर्देशक सन्दीप भंगाले संकेत गरेअनुसार यी दुई कलाकारको किसिङ सिन बोर्डको निर्देशनपछि घटाइएको छ ।

यही शुक्रबारबाट प्रदर्शनमा आउने एलिमलको ‘प्रि–बुकिङ’ उत्साहजनक छ । अनिल कपुर, बबी देओल जस्ता अग्रज कलाकारको अभिनय भएको यस फिल्मले प्रदर्शनमा आउनअघि नै १४ करोडभन्दा बढी कमाइ गरेको निर्माण पक्षले जानकारी दिएको छ । त्यस्तै, यो फिल्मले टिकट बिक्री गरेर भारतमा मात्रै अहिलेसम्म साढे ६ करोड कमाएको छ ।

 

 

प्रकाशित मिति : १३ मंसिर २०८०, बुधबार  ३ : ०२ बजे

कांग्रेस महामन्त्रीमा पौडेल र पुन अगाडि, अरुको अवस्था के छ ?

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महामन्त्री (खुला २) पदका लागि

कांग्रेसको उपसभापतिमा भण्डारी (६७९) र आचार्य (३९३)लाई अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा उपसभापति (खुला २)

बूढीगण्डकीमा आएको बाढीले आरुघाटस्थित पक्की पुल र केरौँजा जाने झोलुंगे पुल बगायो

काठमाडौँ– गोरखाको बूढीगण्डकीमा आएको बाढीले आरुघाट गाउँपालिकास्थित सोती र मान्बु

रियाद विमानस्थलमा हुथी विद्रोहीको आक्रमण, १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते

काठमाडौँ– साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा इरान

किन गरिन्छ घटस्थापना ? जानौँ दसैँको पहिलो दिनको महत्त्व

नेपाली हिन्दू धर्मावलम्बीको जीवनमा सबैभन्दा महत्त्वपूर्ण चाड दसैँ हो। यो