रास्वपाका महामन्त्रीको प्रतिवेदन पारित « Khabarhub

रास्वपाका महामन्त्रीको प्रतिवेदन पारित


१३ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले महामन्त्री डा. मुकुल ढकालले पेस गरेको प्रतिवेदन पारित भएको छ ।

ढकालले राजनीतिक तथा वैचारिक प्रतिवेदन हिजो नै पेश गरेका थिए । अहिले छलफल भएपश्चात महामन्त्रीको प्रतिवेदन पारित भएको छ ।

अब महामन्त्रीपछि सभापति रवि लामिछानेले पनि बेग्लै राजनीतिक प्रतिवेदन पेश गर्दैछन् । रास्वपाको प्रतिवेदनमा पार्टी गणतन्त्र र संवैधानिक समाजवादप्रति प्रतिबद्ध रहेको उल्लेख छ ।

प्रकाशित मिति : १३ मंसिर २०८०, बुधबार  ४ : २० बजे

नवरात्रको छैटौँ दिन : कात्यायनी देवीको विशेष पूजा आराधना गरिँदै

काठमाडौँ– दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैँ घर वा

आज २०८३ साल असोज ३० गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ३० गते शुक्रबार सन् २०२६

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा