रास्वपाका महामन्त्रीको प्रतिवेदन पारित « Khabarhub

रास्वपाका महामन्त्रीको प्रतिवेदन पारित


१३ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले महामन्त्री डा. मुकुल ढकालले पेस गरेको प्रतिवेदन पारित भएको छ ।

ढकालले राजनीतिक तथा वैचारिक प्रतिवेदन हिजो नै पेश गरेका थिए । अहिले छलफल भएपश्चात महामन्त्रीको प्रतिवेदन पारित भएको छ ।

अब महामन्त्रीपछि सभापति रवि लामिछानेले पनि बेग्लै राजनीतिक प्रतिवेदन पेश गर्दैछन् । रास्वपाको प्रतिवेदनमा पार्टी गणतन्त्र र संवैधानिक समाजवादप्रति प्रतिबद्ध रहेको उल्लेख छ ।

प्रकाशित मिति : १३ मंसिर २०८०, बुधबार  ४ : २० बजे

बर्दियामा यसरी भइरहेको छ बाघ गणना

बर्दिया- प्रत्येक चार/चार वर्षमा हुने बाघ गणना यति वेला बर्दिया

खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता

काठमाडौं – महेन्द्र ज्योति पूर्वविद्यार्थी मञ्च, फराकको आयोजनामा १५औँ खुम्बु

राति देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात-वर्षाको सम्भावना

काठमाडौँ । आज राति देशका विभिन्न स्थानमा हिमपात तथा वर्षा

विदेश पठाउने भन्दै २८ लाख ठगी गर्ने तीनजना पक्राउ

काठमाडौँ – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

करिब १७ लाख रुपैयाँबराबरको चाँदीसहित एक जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले नागढुङ्गाबाट चाँदीसहित एकजनालाई पक्राउ गरेको छ। प्रहरी