इजरायल र हिजबुल्लाहबिच लेवनान सिमामा भिडन्त | Khabarhub Khabarhub

इजरायल र हिजबुल्लाहबिच लेवनान सिमामा भिडन्त


१३ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


300
Shares
  • change font
  • change font
  • change font

तेल अहिब– हिजबुल्लाह र इजरायल बिचमा सीमापार आक्रमण भएको छ । हिजबुल्लाह र इजरायली सेनाहरू बीच हिजो साँझ एक अर्का लक्षित हमला भएको हो। 

दुवै पक्षले अहिले एक अर्काको स्थानमा आक्रमण गरेको पुष्टिसमेत गरेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन ।

हिजबुल्लाहले आफ्ना लडाकुहरूले शेबा फार्म्स वरपरको इजरायली सैन्य स्थलमा आक्रमण गरेको बताएको छ।

उता इजरायलका सैन्य प्रवक्ताले भने कि इजरायली सेनाले लेबनानमा धेरै हिजबुल्लाह लक्ष्यहरूलाई आक्रमण गरेका छन । उसका अनुसार इजरायलले धेरै मिसाइल प्रक्षेपणको पुष्टि पनि गरे तर घटना बिना हताहत समाप्त भएको बताए।

प्रकाशित मिति : १३ पुस २०८०, शुक्रबार  ७ : ३२ बजे

नासाले आफ्नो २० प्रतिशत कर्मचारी गुमाउन सक्ने

वासिङ्टन – अमेरिकी अन्तरिक्ष निकाय नासाले चन्द्रमा र मङ्गल ग्रहमा

प्रजनन बीउबाट मूल बीउ उत्पादन गरिँदै

स्याङ्जा – वालिङ नगरपालिका–१ यवादीस्थित कृषि विकास स्रोत केन्द्रले प्रजनन

तनहुँका दुई लाख ९० हजार पशुमा पूर्णखोप

तनहुँ – जिल्लाका करिब ४६ हजार बढी परिवारले पालेका पशुलाई

गृहमन्त्री लेखकद्वारा विपद् सङ्कटग्रस्त क्षेत्रका जनप्रतिनिधि र प्रमुख जिल्ला अधिकारीसँग छलफल

काठमाडौं– गृहमन्त्री रमेश लेखकले विपद् सङ्कटग्रस्त क्षेत्र घोषित तराई–मधेशका स्थानीय