सातै प्रदेशका मुख्यमन्त्रीको बैठक हेटौँडामा सुरू « Khabarhub

सातै प्रदेशका मुख्यमन्त्रीको बैठक हेटौँडामा सुरू


१३ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

हेटौँडा- सातै प्रदेशका मुख्यमन्त्रीहरूको बैठक सुरू भएको छ ।

बागमती प्रदेशका राजधानी हेटौंडामा उक्त बैठक सुरू भएको हो । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बैठक डाकेका हुन् ।

उक्त बैठकमा सातै प्रदेशको मुख्यमन्त्रि उपस्थित रहेका छन् ।

प्रकाशित मिति : १३ पुस २०८०, शुक्रबार  २ : ०१ बजे

कमजोरी नसच्चाए सरकार आफैँ पतनको बाटोमा जान्छ : सांसद शाही 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका सांसद महेन्द्र बहादुर शाहीले सरकारले आफ्नो

जिल्ला अस्पताल बाजुरामा जटिल शल्यक्रियापछि बिरामीको चाप

बाजुरा– जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रिया हुन थालेपछि बिरामीको चाप

भदौको करदाता प्रोत्साहन पुरस्कार, ३२ जनालाई एक-एक लाख, २ जनालाई बम्पर

काठमाडौं– सरकारले करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत भाद्र महिनाको पुरस्कार घोषणा गरेको

एआई नियमनका लागि विश्वव्यापी समन्वय आवश्यक : गुटेरेस

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले कृत्रिम बौद्धिकता (एआई) को

सानेपा पुगेका मीन विश्वकर्माले भने- ‘शेरबहादुर दाइ अब सर्वोच्च नेता, अरू सबैलाई मिलाउँछौँ’

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाका विश्वासपात्र मानिने मीन विश्वकर्मा