ईपीएसका विद्यार्थीको प्रदर्शनका कारण बालकुमारी तनावग्रस्त (तस्बिरहरु) « Khabarhub

ईपीएसका विद्यार्थीको प्रदर्शनका कारण बालकुमारी तनावग्रस्त (तस्बिरहरु)


१३ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रोजगार अनुमति प्रणाली (ईपीएस) आवेदन फारम भर्न नपाएको आक्रोशमा युवाहरुले गरेको प्रदर्शनका कारण शुक्रबार ललितपुरको बालकुमारीको अवस्था तनावग्रस्त भएको छ ।

प्रदर्शनकारीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरेका थिए । प्रदर्शनकारीले आगो लगाउँदा मन्त्री ज्वालाको बा २ झ ५८६१ नम्बरको गाडी पूर्ण रुपमा ध्वस्त भयो ।

प्रदर्शनले उग्र रुप लिँदा बालकुमारीमा प्रहरी र प्रदर्शनकारीबीच बारम्बार झडप समेत भयो । प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र हवाई फायर गर्नुपर्‍यो ।

प्रदर्शनमा प्रहरी हस्तक्षेपका कारण एक जनाको मृत्यु भएको छ भने अरु केही घाइते भएका छन् ।

तस्बिरहरु-

यो पनि…

बालकुमारीमा भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा एक जनाको मृत्यु

ईपीएसका विद्यार्थीले जलाए मन्त्री ज्वालाको गाडी

प्रकाशित मिति : १३ पुस २०८०, शुक्रबार  ३ : ३४ बजे

गैरकानुनी रूपमा फुटवेयर कारोबार नगर्न वाणिज्य विभागको आह्वान

काठमाडौं- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गैरकानुनी रूपमा फुटवेयर (जुत्ता–चप्पल)

युक्रेनी आक्रमणपछि रूसमा इन्धन अभाव चर्कियो

मस्को- युक्रेनले रूसी ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै आक्रमण तीव्र बनाएपछि रूसका

तीन प्रतिशत समता शिक्षा शुल्क अभिभावकमाथि नथोपर्न आग्रह

काठमाडौं- सरकारले चालु आर्थिक वर्षदेखि लागू गरेको तीन प्रतिशत समता शिक्षा

बाढीपहिरोका कारण छ मुख्य राजमार्ग अवरुद्ध

काठमाडौं- अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा

प्रचारप्रसार नहुँदा ओझेलमा गौरीगाउँ ताल

दाङ– तुलसीपुर उपमहानगरपालिका-१० मा अवस्थित गौरीगाउँ ताल पर्यटकीय दृष्टिकोणले आकर्षक