फोटो खिच्ने क्रममा चिप्लिँदा पोखरीमा खसेका एक जनाको मृत्यु « Khabarhub

फोटो खिच्ने क्रममा चिप्लिँदा पोखरीमा खसेका एक जनाको मृत्यु


१६ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

पाल्पा – ढुंगामाथि उभिएर फोटो खिच्ने क्रममा चिप्लिएर पोखरीमा परेपछि एक जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार आइतबार दिउँसो तिनाउ गाउँपालिका–३ भूतखोलाको पोखरीमा डुबेर एकजनाको मृत्यु भएको हो।

नवलपरासी पश्चिम पालिनन्द गाउँपालिका–२ का २४ वर्षीय अजिम पठानको उद्धार गरी उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लैजाने क्रममा मृत्यु भएको हो।

प्रकाशित मिति : १६ माघ २०७९, सोमबार  ९ : ५२ बजे

कांग्रेस महिलातर्फ केन्द्रीय सदस्यमा बासना थापालाई धेरै मतको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य महिलातर्फ १५

‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्म : के–के हुँदैछन् नयाँ काम ?

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयले आफ्नो प्रशासनिक, शैक्षिक तथा प्राज्ञिक संरचनालाई समयानुकूल

पोखरा-भरतपुर-लुम्बिनीबीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल

पाेखरा- देशका मुख्य पर्यटकीय गन्तव्य पोखरा, भरतपुर र लुम्बिनीलाई समेटेर

पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन

कास्की– बडासैँलाई लक्षित गरी पोखरामा १४ हजार ८०० भेडाच्याङ्ग्रा भित्रिएका

सभामुख अर्याल आज स्वदेश फर्किँदै

काठमाडौँ– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ