बैंकको चर्को ब्याजदरको विरोधमा व्यवसायीद्वारा प्रदर्शन (फोटो फिचर) « Khabarhub

बैंकको चर्को ब्याजदरको विरोधमा व्यवसायीद्वारा प्रदर्शन (फोटो फिचर)


१६ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय व्यवसायी महासंघले बैंकको चर्को ब्याजदरको विरोधमा प्रदर्शनमा उत्रिएको छ । काठमाडौंको माइतीघर मण्डलामा महासंघको नेतृत्वमा व्यवसायी सडकमा उत्रिएका हुन् । 

प्रदर्शनमा उत्रिएका उनीहरूले ‘बैंकिङ आतंक बन्द गर, उद्योग व्यापार बचाउँ, राष्ट्रिय अर्थतन्त्र उठाऊँ, बैंकिङ ब्याजदर १ अंकमा ल्याउ,’ जस्ता प्लेकार्ड बोकेका थिए । 


-तस्विर न्युज कारखाना

प्रकाशित मिति : १६ माघ २०७९, सोमबार  १ : ४५ बजे

भारतको सहयोगमा पुनर्निर्मित पाटनका दुई ऐतिहासिक महाविहार उद्घाटन

काठमाडौं– भारत सरकारको भूकम्पपछिको पुनर्निर्माण सहयोगमा पुनर्स्थापना गरिएको ललितपुरको पाटनस्थित

सुनसरीमा लम्बियो कर्फ्यु

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका विभिन्न स्थानीय तहमा

सुनसरीको देवानगञ्ज बजारमा झडप, दुवै पक्ष घरेलु हतियारसहित उत्रिए

काठमाडौँ । सुनसरीको देवानगन्जमा मंगलबार राति (केहीबेरअघि) झडप भएको छ

सुनसरी घटनाबारे सरकार : संयमता अपनाउन अपिल

काठमाडौं । सरकारले सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको घटनापछि उत्पन्न

भारतले धौलीगङ्गा बाँध खोल्ने, महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

सुदूरपश्चिम : भारत उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगङ्गा जलविद्युत्