राष्ट्र बैंकका गभर्नर अधिकारी र मेयर शाहबीच भेटवार्ता « Khabarhub

राष्ट्र बैंकका गभर्नर अधिकारी र मेयर शाहबीच भेटवार्ता


१६ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच भेटवार्ता भएको छ। 

सोमबार राष्ट्रिय सभा गृहमा उनीहरूबीच भेटवार्ता भएको मेयर शाहका स्वकीय सचिव भूपदेव शाहले जानकारी दिए।

उनका अनुसार भेटमा स्थानीय सरकारका मातहतमा रहेका सहकारी संस्था लगायत वित्तिय संस्थाहरूको विषयमा छलफल भएको हो।

प्रकाशित मिति : १६ माघ २०७९, सोमबार  ३ : ०४ बजे

शान्ति स्थापनाका लागि १० हजारसम्म सुरक्षाकर्मी पठाउन तयार छौँ : मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका अभियानमा

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका विदेशमन्त्री एलिना भाल्टोनेनबीच

कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी