अब स्वर्णिम दिनहरु आउने छन् : रवि लामिछाने « Khabarhub

अब स्वर्णिम दिनहरु आउने छन् : रवि लामिछाने


१६ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एकको बदला तिन लिएर संसद छिर्ने सपना रहेको बताएका छन् । बिहीबार साँझ सामाजिक सञ्जाल फेसबुक मार्फत लामिछानेले आफू गोडामा बिझेका काँडा टिप्न निहुरिएको तर न झुकेको उल्लेख गरेका छन् ।

उनले अब देशमा स्वर्णिम दिनहरु आउने समेत बताएका छन् । कांग्रेस नेता स्वर्णिम वाग्लेले पार्टी परित्याग गरेर रास्वपामा प्रवेश गर्ने तयारी गरिरहेका बेला लामिछानेले यस्तो बताएका हुन् ।

उनले लेखेका छन्, ‘मेरा गोडामा काँडा बिझेका थिए।म ती काँडाहरु टिप्न निहुरिएको हुँ,झुकेको होइन।अब स्वर्णिम दिनहरु आउने छन् र यो देश हाम्रो पुस्ताले हाँक्ने छ। एकको बदला तिन लिएर संसद छिर्ने सपना छ।’

प्रकाशित मिति : १६ चैत्र २०७९, बिहीबार  १० : ४२ बजे

बूढीगण्डकी बाढी अपडेट : २६ घर र चार पुल बगे, पाँच बेपत्ता, ४८ जनाको सकुशल उद्धार

गोरखा – बूढीगण्डकी नदीमा आएको विनाशकारी बाढीका कारण भौतिक संरचनामा

वीणा जोशीलाई २०८२ सालको मदन पुरस्कार

काठमाडौं– मदन पुरस्कार गुठीले २०८२ सालको मदन पुरस्कार ‘नेवार समुदायका

बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा सरकार सक्रिय

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले गोरखाको उत्तरी क्षेत्रमा आइतबार बुढीगण्डकी नदीमा

एक्स्ट्रिम म्युजिक सिरिजको सुरुवात : नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब

काठमाडौं– नेपाली सङ्गीतमा नयाँ पुस्ताको भावना, सिर्जनशीलता र मौलिकतालाई प्रवद्र्धन