सिन्धुलीमा कार दुर्घटना हुँदा दुई जनाको मृत्यु « Khabarhub

सिन्धुलीमा कार दुर्घटना हुँदा दुई जनाको मृत्यु


१७ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


954
Shares
  • change font
  • change font
  • change font

सिन्धुली – सिन्धुलीमा आज बिहान कार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

आइतबार बिहान बा८च ५१३५ नम्बरको कार दुर्घटनामा परी घाइते भएका एक जनाको सिन्धुली अस्पतालमा उपचार भइरहेको छ।

सिन्धुली प्रहरीका प्रवक्ता तथा डिएसपी चिरञ्जीवी दाहालका अनुसार बिपी राजमार्ग अन्तर्गत कमलामाई नगरपालिका-२ पिपलभन्ञ्याङमा सो कार २० मिटर तल खस्न पुगेको थियो। सो दुर्घटनामा एक महिला र एक पुरुषको घटनास्थलमा मृत्यु भएको हो।

मृत्यु हुनेमा काभ्रे पनौतिका शिवशरण होछिम र काठमाडौं गौरिघाटका सहारा प्रसाईँ रहेका छन्।

प्रकाशित मिति : १७ बैशाख २०८०, आइतबार  ९ : ०६ बजे

रास्वपा केन्द्रीय समिति बैठक आज भरतपुरमा बस्दै

काठमाडौँ– पार्टी सभापति रवि लामिछानेको आह्वानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

स्कटल्याण्डविरुद्ध मोरक्को १–० गोलले विजयी

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा समूह सी को मोरक्कोले

दक्षिण कोरियालाई हराउँदै मेक्सिको अन्तिम ३२ मा प्रवेश

काठमाडौँ– पिफा विश्वकप फुटबलमा सहआयोजक मेक्सिको अन्तिम ३२ (राउण्ड अफ

फिफा विश्वकप : अमेरिका नकआउट चरणमा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबलमा अमेरिका नकआउट चरणमा प्रवेश गरेको छ

आज २०८३ साल असार ६ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असार ६ गते शनिबार। सन् २०२६