बसले किचेर बागलुङमा एक पुरुषको मृत्यु « Khabarhub

बसले किचेर बागलुङमा एक पुरुषको मृत्यु


१७ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18.6k
Shares
  • change font
  • change font
  • change font

बागलुङ – बागलुङमा बसले किचेर एक जनाको ज्यान गएको छ । बागलुङ नगरपालिका(३ चिप्लेटी बसपार्कमा आइतबार दिउँसो साढे चार बजे ग १ ख ९६२ नम्बरको बसले किच्दा एक पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक मदन केसीले बताए ।

मृतकको पहिचान खुल्न सको छैन । बागलुङबाट पोखरा जानको लागि बस स्टाट गरेर अगाडि बढ्दा पछाडीको चक्काले किचेर घाइते भएका पुरुषलाई उपचारको लागि धौलागिरी अस्पताल बागलुङमा पुर्‍याएपछि अस्पतालले मृत्त घोषणा गरेको थिए ।

प्रहरीले बसका चालक पर्वत जिल्ला कुश्मा नगरपालिका–१३ का ४२ वर्षीय दल बहादुर सुनार र बसलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ ।

 

प्रकाशित मिति : १७ बैशाख २०८०, आइतबार  ८ : १० बजे

पहिलो हाफमा ब्राजिललाई ३–० गोलको अग्रता

काठमाडौँ– फिफा विश्वकप फुटबलमा ब्राजिलले पहिलो हाफमा हाइटीविरुद्ध २–० गोलको

रास्वपा केन्द्रीय समिति बैठक आज भरतपुरमा बस्दै

काठमाडौँ– पार्टी सभापति रवि लामिछानेको आह्वानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

स्कटल्याण्डविरुद्ध मोरक्को १–० गोलले विजयी

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा समूह सी को मोरक्कोले

दक्षिण कोरियालाई हराउँदै मेक्सिको अन्तिम ३२ मा प्रवेश

काठमाडौँ– पिफा विश्वकप फुटबलमा सहआयोजक मेक्सिको अन्तिम ३२ (राउण्ड अफ

फिफा विश्वकप : अमेरिका नकआउट चरणमा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबलमा अमेरिका नकआउट चरणमा प्रवेश गरेको छ