यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य « Khabarhub

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य


१६ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


552
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज गोलभेडा, तने बोडी, घिरौला र झिगूनी ५५ रुपैयाँ, रातो आलु ३९ रुपैयाँ, रातो आलु (भारतीय) ३१ रुपैयाँ, मुडेको रातो आलु ३२ रुपैयाँ ६७ पैसा रहेको छ भने सुकेको प्याज ३४ रुपैयाँ ६७ पैसा, लोकल गाजर , काउली, परवर, ब्रोकाउली र हाइब्रिड सिमी ७५ रुपैयाँ, स्थानीय ज्यापु काउली ८६ रुपैयाँ, सेतो मूला १४ रुपैयाँ रहेको छ ।

यस्तै, लाम्चो भन्टा र रूख कटहर ३५ रुपैयाँ, मकै बोडी ५६ रुपैयाँ ६७ पैसा, मटर कोशा १८० रुपैयाँ, लोकल घिउ सिमी, चुकुन्दर र सजिवन ६५ रुपैयाँ रहेको छ भने राजमा घिउ सिमी ११६ रुपैयाँ, भटमास कोशा १३५ रुपैयाँ, तितो करेला २८ रुपैयाँ, लौका ३६ रुपैयाँ ६७ पैसा, चिचिन्डो, माछा खुर्सानी (हरियो)रयोको साग ४५ रुपैयाँ, सलगम ७६ रुपैयाँ ६७ पैसा, भिण्डी ६६ रुपैयाँ, पालुँगोचमसूरको साग १०६ रुपैयाँ ६७ पैसा, बरेला ११५ रुपैयाँ, कन्य च्याउ १५६ रुपैयाँ, डल्ले च्याउ ३०४ रुपैयाँ रहेको छ ।

त्यस्तै, कुरीलो २८३ रुपैयाँ ३३ पैसा, सेलरी १४० रुपैयाँ, पार्सले २३५ रुपैयाँ, सौफको साग १०५ रुपैयाँ, पुदीना ९६ रुपैयाँ ६७ पैसा, तोफु ९५ रुपैयाँ, गुन्द्रुक २७५ रुपैयाँ, कागती १७० रुपैयाँ, अनार ३२५ रुपैयाँ, मालदह आँप ११० रुपैयाँ र दसहरी आँप १९० रुपैयाँ तोकिएको छ । 

प्रकाशित मिति : १६ जेठ २०८०, मंगलबार  ८ : ५३ बजे

परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्रीबीच टेलिफोन वार्ता

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राज्य अमेरिकाकी राजनीतिक मामिला

स्वास्थ्य मन्त्रालयमा थपियो ९७७ दरबन्दी

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको संगठन तथा व्यवस्थापनको

रोड टु यूएफसी : सेमिफाइनलमा रविन्द्र न्यूजिल्याण्डका कासिबसँग भिड्ने

काठमाडौं – नेपालका युवा एमएमए स्टार रविन्द्र ढाँट अब ‘रोड

वैद्यज अर्गनाइजेसनले पायो अल्ट्राभोइलेटको आधिकारिक बिक्रेता

काठमाडौँ । नेपालको अग्रणी अटोमोबाइल घराना वैद्यज अर्गनाइजेसन नेपालका लागि

आर्थिक गणना : दश लाख बढी व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन

काठमाडौं – राष्ट्रिय तथ्याङ्क कार्यालयले दोस्रो चरणको आर्थिक गणनाअन्तर्गत करिब