पाकिस्तान र आईएमएफबीच ३ अर्ब डलर बराबरको स्ट्यान्डबाइ सम्झौता « Khabarhub

पाकिस्तान र आईएमएफबीच ३ अर्ब डलर बराबरको स्ट्यान्डबाइ सम्झौता


१५ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- पाकिस्तानले अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफसँग ३ अर्ब डलर बराबरको नयाँ स्ट्यान्डबाइ सम्झौता गरेको छ । यससँगै पाकिस्तानमा जारी आर्थिक सङ्कटमा केही राहात हुने अपेक्षा गरिएको छ ।

पछिल्लो समय अर्थतन्त्रमा भुक्तानी सन्तुलनको सङ्कटबाट प्रभावित भएको पाकिस्तानमा महिनौंदेखि राजनीतिक अराजकता पनि उत्पन्न भएको छ ।

यस कारण विदेशी लगानी भित्रिने वातावरण पनि बिथोलिन सक्ने प्रक्षेपण गरिएको छ । हाल पाकिस्तानमा मुद्रास्फीति ह्वात्तै बढेको बताइएको छ । त्यसैगरी, मुद्रा अवमूल्यनको जोखिम पनि बढ्दो छ ।

आईएमएफका अधिकारी नाथन पोर्टरले भनेका छन्, ‘म यो घोषणा गर्न पाउँदा खुसी छु, अन्तर्राष्ट्रिय मुद्रा कोषका टोलीले पाकिस्तानी अधिकारीहरूसँग एसडीआर २, २५० मिलियन (लगभग ३ बिलियन) को रकममा नौ महिनाको स्ट्यान्डबाइ व्यवस्थामा कर्मचारी स्तरको सम्झौतामा पुगेका छन् ।’

प्रकाशित मिति : १५ असार २०८०, शुक्रबार  ६ : २० बजे

सरकारद्वारा सफ्टवेयर विकास तथा सञ्चालन समिति गठन

काठमाडौं– सरकारले सफ्टवेयर विकास तथा सञ्चालन समिति (गठन) आदेश, २०८३

राष्ट्रियसभाको बहस, सरकार संसद्प्रति जबाफदेही हुनुपर्छ

काठमाडौं– राष्ट्रियसभाका सांसदहरूले सरकार संसद्प्रति जिम्मेवार र जबाफदेही हुनुपर्नेमा जोड

भारतीय चर्चित गायक शान नेपालमा, गाएका थिए द्विभाषिक ‘मुसुमुसु हाँसिदेऊ’

काठमाडौं– नेपाली र हिन्दी शब्द समेटिएको द्विभाषिक गीत गाएका चर्चित भारतीय

रास्वपा बैठक छलेका बालेन मनोनीत हुनेहरूको नामसमेत रविलाई नदिई हिँडेका थिए मुस्ताङतिर

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पहिलो महाधिवेशनको दुई

रास्वपाले जेन-जी सांसद पुरुषोत्तमलाई बनायो सहमहामन्त्री

काठमाडौं– जेन-जी अभियान्ता पुरुषोत्तम यादव राष्ट्रिय स्वतन्त्र पार्टीको सह महामन्त्री