कञ्चनपुरबाट वन मुद्दाका फरार प्रतिवादी पक्राउ | Khabarhub Khabarhub

कञ्चनपुरबाट वन मुद्दाका फरार प्रतिवादी पक्राउ


१४ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– कञ्चनपुरमा वन मुद्दाका एक फरार प्रतिवादी पक्राउ परेका छन्।

जिल्लाको  भीमदत्त नगरपालिका–९ का किसनसिंह कार्कीलाई प्रहरीले घरबाटै पक्राउ गरेको हो।

कार्कीलाई जिल्ला अदालत कञ्चनपुरले २०७४ भाद्र १४ गते ‘वन पैदावार पाँचऔले चोरी निकासी मुद्दामा’ एक वर्ष कैद सजाय सुनाइएको थियो।

उनी सोही दिनबाटै फरार रहेका थिए। कार्कीलाई आज पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनलाई अदालतले सजाय  भुक्तानको लागी कारागार चलान गरेको छ।

प्रकाशित मिति : १४ श्रावण २०८०, आइतबार  ५ : ३५ बजे

भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भक्तपुर– भक्तपुरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । आज

प्रधानमन्त्री ओली गृह जिल्ला झापामा

झापा– प्रधानमन्त्री केपी शर्मा ओली शनिबार गृह जिल्ला झापा आइपुगेका

किवाहाङ : सुनजस्तै पुरानो नहुने फौजीशास्त्र !

मूर्धन्य साहित्यकार बीपी कोइरालाले नयाँ पुस्तकका विषयमा भनेका छन्– ‘हिजो

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसङ्घ

एजेन्सी– इजरायलका अधिकारीहरूद्वारा लगातार दोस्रो दिन गाजामा ७५ हजार लिटर

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

वीरगञ्ज– पर्साको विकट गाउँका रूपमा रहेको ठोरी गाउँपालिका-३ शिकारीबास खोलाको