बेपत्ता भएको डेढ महिनापछि युवतीको शव फेला « Khabarhub

बेपत्ता भएको डेढ महिनापछि युवतीको शव फेला


१४ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.1k
Shares
  • change font
  • change font
  • change font

धनगढी– कैलालीमा डेढ महिनादेखि बेपत्ता एक युवतीको शव फेला परेको छ।

जिल्लाको लम्की चुहा नगरपालिका-४ भल्काकी ३३ वर्षीया मन्जु रावलको शव मोहन्याल गाउँपालिका-५ स्थित बाँसघारी सामुदायिक बनभित्र फेला परेको हो। आइतबार शव फेला परेको प्रहरीले जनाएको छ।

उनी जेठ २५ गतेदेखि बेपत्ता थिइन्। अहिले घटना स्थलमा प्रहरी पुगेर थप अनुसन्धान गरिरहेको छ।   

प्रकाशित मिति : १४ श्रावण २०८०, आइतबार  ६ : ०७ बजे

एमालेको सचिवालय बैठक ९ बजे बस्दै

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय सचिवालयको बैठक आज बस्दैछ।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै : के छन् एजेन्डा ?

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि

मुहार फेर्दै डिभिजन वन बाँके : ३६ कोठाको भवन बन्दै

बाँके – डिभिजन वन कार्यालय बाँकेले कार्यालयलाई आधुनिक, प्रविधिमैत्री डिजिटल

राष्ट्रिय ज्ञानमाला सम्मेलन पोखरामा हुने

गण्डकी – राष्ट्रिय ज्ञानमाला सङ्घ, नेपालको तत्वावधान एवं ज्ञानमाला सङ्घ,

ग्रिनल्याण्डलाई गाभ्ने ट्रम्पको चेतावनीप्रति विश्व समुदायको आक्रोश

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्याण्डलाई अमेरिकाको हिस्सा बनाउन