लागूऔषधसहित दुई जना पक्राउ | Khabarhub Khabarhub

लागूऔषधसहित दुई जना पक्राउ


१४ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

धनगढी– कैलालीमा लागूऔषधसहित दुई जना पक्राउ परेका छन्।

जिल्लाको धनगढी उपमहानगरपालिका–२ सन्तोषीटोलबाट ३५० मिलिग्राम लागूऔषधसहित दुई जना पक्राउ परेका हुन्। धनगढी उपमहानगरपालिका–२ सन्तोषीटोलकै २७ वर्षीय योगेश कुँवर समेत दुईजनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

उनीहरूविरुद्ध लागूऔषधको मुद्दा चलाई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १४ श्रावण २०८०, आइतबार  ७ : ५६ बजे

नेपालमा हरेक दिन थपिन्छन् एचआइभी संक्रमित

भैरहवा– नेपालमा दैनिक एक जनामा एचआइभी संक्रमण हुने गरेको छ

शहरबाट गाउँ सर्‍यो जिब्रोको स्वाद, बालबालिका जंकफुडमा लट्ठ

गाउँका मानिस शहर पस्ने होड बढ्दो छ । तर शहरको

इच्छाकामनाको चेपाङ बस्तीमा ‘एक घर एक धारा’

भरतपुर – चितवनको इच्छाकामना गाउँपालिकाका दुई खानेपानी आयोजनाको शिलान्यास गरिएको

‘सिंघम अगेन’को सुटिङमा अजय देवगण घाइते

मुम्बई– अजय देवगण बलिउडका सबैभन्दा प्रतिभाशाली अभिनेता मध्ये एक हुन्

दार्चुलामा भीरबाट लडेर एक महिलाको मृत्यु

दार्चुला– दार्चुलामा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।