बर्दघाटमा बस दुर्घटना हुँदा ७ जना घाइते « Khabarhub

बर्दघाटमा बस दुर्घटना हुँदा ७ जना घाइते


१३ भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

नवलपरासी– नवलपरासीको बर्दघाटमा बस दुर्घटना हुँदा ७ जना घाइते भएका छन्।

काठमाडौँबाट नेपालगन्ज जाँदै गरेको भे १ ख ९०११ नम्बरको रात्रि बस अनियन्त्रित भएर पल्टिँदा बसमा सवार ७ यात्रु घाइते भएको प्रहरीले जनाएको छ।

घाइतेको चिसापानी अस्पताल बर्दघाटमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी भोजराज पाण्डेले जानकारी दिए ।

दुघर्टनापछि चालक फरार रहेकाले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

 

प्रकाशित मिति : १३ भाद्र २०८०, बुधबार  ९ : २५ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन