नेपालविरुद्ध पाकिस्तानका बाबर आजमको शतक « Khabarhub

नेपालविरुद्ध पाकिस्तानका बाबर आजमको शतक


१३ भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


768
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एसिया कप क्रिकेटमा नेपालविरुद्ध टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानका कप्तान बाबर आजमले शतक प्रहार गरेका छन् ।

उनले ४१ ओभर २ बलमा शतक पूरा गरेका हुन् । उनले १०९ बलमा १० चौकासहित शतक पूरा गरेका हुन् ।

नेपालविरुद्ध शतक प्रहार गरेसँगै एक दिवसीय अन्तर्राष्ट्रियमा उनको शतक सङ्ख्या १९ पुगेको छ ।

प्रकाशित मिति : १३ भाद्र २०८०, बुधबार  ६ : २३ बजे

विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूमा सरसफाइ

काठमाडौं – विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूमा आज सरसफाइ गरिएको

ग्यासको कालोबजारी गर्ने कार्यमा संलग्न एक जना पक्राउ

काठमाडौं – ग्यासको कालोबजारी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा भक्तपुरको

बालुवाटारमा रवि–बालेनबीच ४५ मिनेट भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौँ । प्रधानमन्त्री बालेन शाह र सत्तारुढ दल रास्वपाका सभापति

सुनकोशीमा बेपत्ता दम्पतिमध्ये पत्नीको शव फेला

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको दोलालघाटस्थित सुनकोशी नदीमा हाम फालेर चार दिनदेखि

विशेष महाधिवेशनले कांग्रेस झन् कमजोर बनायो : प्रकाशमान सिंह

काठमाडौं – नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले विशेष महाधिवेशनको प्रक्रियाका