ज्ञानको तिर्खा घट्यो (फोटो फिचर) | Khabarhub Khabarhub

ज्ञानको तिर्खा घट्यो (फोटो फिचर)


१३ आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

प्रज्ञा– चेतनाको नेतृत्व लिएका दुई बौद्धिक निकाय नेपाल प्रज्ञा प्रतिष्ठान र साझा प्रकाशनले गरेको बृहद् पुस्तक प्रदर्शनीमा पाठकको आकर्षण न्यून देखिएको छ । दशैँ तिहारको छेको पारेर गरिने प्रदर्शनीमा एकाध वर्षअघिसम्म पाठकहरूको छिचोली नसक्नु भीड हुने गथ्र्यो

 लामो बिदामा पढ्ने खुराकका लागि पाठकले भरपूर यो समय सदुपयोग गर्थे । अझ सार्वजनिक बिदाका दिन त किताब छान्नेको घुइँचो हुन्थ्यो । तर  अहिले औँलामा गन्न सकिने पाठकको उपस्थिति देखिदैन । आखिर किन त रु सामाजिक सञ्जालतर्फ रुचि बसाइं सर्नुको परिणाम, सोर्स फोर्समा छापिने गुणस्तरहीन पुस्तकप्रतिको वितृष्णा र अर्को आयमा आएको संकुचनका कारण खर्च कटौती यिनै तीनवटै पक्षबाट बिक्रेताले विश्लेषण गरेका छन् ।

 यो सँगै जोडिएको अर्को पक्ष के छ भने अन्तर्राष्ट्रिय बजारमा कागजको मूल्य बढेको कारण देखाएर प्रकाशन लगानी बढ्दा यहाँ प्रकाशित पुस्तक आम नागरिकका लागि सर्वसुलभ बन्न सकेका छैनन्

प्रकाशित मिति : १३ आश्विन २०८०, शनिबार  २ : ३५ बजे

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले

‘कांग्रेसमा अनुशासनको कारबाही खोटपूर्ण र दोहोरो मापदण्डमा आधारित’ 

काठमाडौं– नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले कांग्रेसको केन्द्रीय अनुशासन समितिले

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ