च्याम्पियन्स लिग : लेन्समाथि आर्सनलको ६ गोल « Khabarhub

च्याम्पियन्स लिग : लेन्समाथि आर्सनलको ६ गोल


१४ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


288
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– युइएफए च्याम्पियन्स लिग फुटबलमा आर्सनलले सानदार जित निकालेको छ । गएराति भएको समूह सी को खेलमा लेन्सलाई ६–० गोलको अन्तरले हराउँदै आर्सनल विजयी भएको हो ।

आर्सनलका काइ हाभर्ट्ज, गाब्रियल जिसस, बुकायो साका, गाब्रियल मार्टिनेली, मार्टिन ओडेगार्डजर्जिन्होले एक–एक गोल गरेका थिए ।

यो जितसँगै आर्सनल १२ खेलबाट १६ अंकका सथा शीर्षस्थानमा रहेको छ । पराजित भएको लेन्स ५ अंकका साथ तेस्रो स्थानमा छ ।

प्रकाशित मिति : १४ मंसिर २०८०, बिहीबार  ८ : १३ बजे

बाढीपछिको पुनरुत्थानमा सबै शक्ति एकजुट हुनुपर्छ : प्रचण्ड

नुवाकोट – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

फिलिपिनी जहाज आगलागी : मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो, १३ अझै बेपत्ता

मनिला – फिलिपिन्सको पर्यटकीय क्षेत्र पलावान प्रान्तको पानीमा बुधबार पानीजहाजमा

पुटिनसँग वार्ताका लागि जेलेन्स्की तयार

काठमाडौं – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि रुसी

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको