वास्तु टिप्स : व्यवसाय सफल बनाउन के गर्ने ? « Khabarhub

वास्तु टिप्स : व्यवसाय सफल बनाउन के गर्ने ?


१४ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

हरेक मानिसलाई आफ्नो छुट्टै व्यवसाय र छुट्टै पहिचान होस् भन्ने हुन्छ । तर कुनै कारणवश वा समस्याका कारण त्यो सपना पुरा हुन सकेको हुँदैन ।

वास्तु शास्त्रले एउटा सफल व्यवसायी हुन अपनाउनु पर्ने उपायहरूका बारेमा केही व्याख्या गरेको छ ।

वास्तुशास्त्रीहरुका अनुसार, कुनै पनि घर तथा कार्यालयको वास्तु दोष निवारण गर्न कुनै पनि तोडफोडको आवश्यकता पर्दैन ।

केही वैज्ञानिक विधि अपनाएर वास्तु दोष मेटाउँदा पनि भवनभित्रको वातावरण आकर्षक मात्र होइन, वास्तुमैत्री समेत बन्न सक्छ ।

सफलताका लागि के गर्ने

  • आफिसको भवनको पूर्वी र पश्चिम दिशामा मात्र आफ्नो साइट कार्यालय बनाउने ।
  • कार्यालयको दक्षिण पट्टि दौडिँदै गरेको ७ घोडाको मूर्ति वा चित्र राख्ने ।
  • कार्यालयको उत्तर वा दक्षिण क्षेत्रमा रातो हात्तीको मूर्ति राख्ने ।

 

प्रकाशित मिति : १४ पुस २०८०, शनिबार  ६ : ५२ बजे

मुलुकको विकासका लागि सकारात्मक सोच आवश्यक : सभामुख अर्याल

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले मुलुकको विकासको यात्रालाई अघि बढाउन

शशांकले भने- बीपीले शेरबहादुरलाई ‘पश्चिमको राजकुमार’ भन्नुहुन्थ्यो, उहाँ आएपछि भेला सफल भयो

काठमाडौं– नेपाली कांग्रेसका नेता शशांक कोइरालाले नेपाली कांग्रेसलाई एकजुट बनाउने

खगेन्द्रको भनाइबारे गृहमन्त्रीले भने- उजुरीको भरमा कोही न्यायाधीश नबनौँ, सरकारको स्पिरिटमा प्रहरी खटेको छ

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले मन्त्रालयका सचिव र प्रहरी प्रमुखमाथि लेखा

‘हामी महाधिवेशनमा गइसक्यौँ, देउवा समूहको भेलाले पार्टीलाई असर पुर्‍याउनु हुँदैन’

काठमाडौं– नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले पूर्वसभापति शेरबहादुर देउवा समूहले

राजावादीमा फुटको रोग : दुई महिनामै धवलले दुर्गालाई छोडेर दर्ता गरे पार्टी

काठमाडौं– राजतन्त्रवादी राजनीतिमा पुनः एकपटक विभाजन र ध्रुवीकरण देखिएको छ।