थ्री नेसन्स कप : उपाधिका लागि नेपाल र लाओस खेल्दै « Khabarhub

थ्री नेसन्स कप : उपाधिका लागि नेपाल र लाओस खेल्दै


१७ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री थ्री नेसन्स कपको उपाधिको लागि आज नेपाल र लाओसले फाइनल खेल्दैछन् ।

खेल शुक्रबार साँझ ५ बजेदेखि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । लिग चरणमा अपराजित नेपाल शीर्ष स्थानमा रहदै फाइनल पुगेको हो ।

दोस्रो स्थानमा रहेको लाओसले नेपालसँगको फाइनल भेट पक्का गरेको हो । भुटान भने लिग चरणबाट बाहिरिएको छ। ्

प्रतियोगिताको विजेताले ५ हजार अमेरिकी डलर र दोस्रोले ३ हजार डलर पाउने छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५ सय अमेरिकी डलर पाउने छन् ।

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार  ६ : १० बजे

एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान

काठमाडौँ– भारतको गुजरातस्थित अहमदाबादमा यही अक्टोबर २२ देखि ३१ तारिखसम्म

विद्युत् चुहावट हुँदा हलेसीमा दुई घर जलेर नष्ट

खोटाङ– विद्युत् फल्ट (चुहावट) हुँदा हलेसी तुवाचुङ नगरपालिका–६ मङ्गलटारमा दुई

रैथाने बाली फापर भित्र्याइदै

मुस्ताङ– हिमाली जिल्ला मुस्ताङमा किसानलाई अहिले रैथाने खाद्य बाली ‘फापर’

टर्की, पाकिस्तान र साउदी अरबको रक्षा सम्झौता

एजेन्सी– टर्की सरकारले साउदी अरब र पाकिस्तानसँग भएको मक्का संयुक्त

आगजनीबाट एक करोड ५० लाखभन्दा बढीको क्षति

राँझा– बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीभित्र रहेको