कांग्रेसका चार मन्त्रीले शपथ लिँदै « Khabarhub

कांग्रेसका चार मन्त्रीले शपथ लिँदै


१७ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका चार जनाले मन्त्रीको शपथ लिने भएका छन् । उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा कांग्रेसका चार मन्त्रीले शपथ लिन लागेका हुन् ।

उपसभापति खड्कासहित डा. प्रकाशशरण महत, रमेश रिजाल र सीता गुरुङले मन्त्रीको शपथ लिने बताइएको छ । महतले अर्थ, खड्काले उपप्रधानसँगै रक्षा, रिजालले उद्योग, वाणिज्य तथा आपूर्ति र गुरुङले सहरी विकास मन्त्रीको शपथ लिने तय भएको छ ।

अर्थ मन्त्रालयमा शपथको लागि खबर आएको कांग्रेस प्रवक्ता प्रकाशशरण महतले खबरहबसँग पुष्टि गरे।

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार  १ : ४१ बजे

शक्तिशाली भूकम्पका परकम्पपछि पानामामा सङ्कटकाल घोषणा

काठमाडाैं – शक्तिशाली भूकम्पपछि लगातार आएका परकम्पले बस्ती हल्लाएसँगै पानामा

इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता

तेहरान – इरानका राष्ट्रपति मसूद पेजेसिकयान र ओमानका सुल्तान हैथम

‘पुरानै ढर्राले अब पार्टी चल्दैन’ : ८१ वर्षे कांग्रेस प्रतिनिधि शोभाचन्द्र बराल

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कास्की क्षेत्र नं. २

तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला

कास्की– पोखराको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य फेवातालको मध्यभागमा अवस्थित