उपप्रधान एवम् गृहमन्त्री श्रेष्ठद्वारा पद बहाली « Khabarhub

उपप्रधान एवम् गृहमन्त्री श्रेष्ठद्वारा पद बहाली


१७ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नवनियुक्त उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले शुक्रबार पद बहाली गरेका छन् ।

सिंहदरबारस्थित मन्त्रालयमा मन्त्री श्रेष्ठले पद बहाली गरेका हुन् ।

शितल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेसँगै मन्त्री श्रेष्ठले मन्त्रालय पुगेर पद बहाली गरेका हुन् ।

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार  ५ : १० बजे

अस्पतालको बेडबाटै जेन-जी आन्दोलनका घाइते प्रकाश भन्छन्- ‘हाम्रो बलिदानी खेर नजाओस्’

काठमाडौं- गत भदौ २३ गते जेन–जी आन्दोलनका क्रममा नयाँ बानेश्वरमा

ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं– ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

काठमाडौं–३० का विभिन्न स्थानमा ‘सिसिटिभी क्यामेरा’ जडान

काठमाडौं– काठमाडौं महानगरपालिका वडा नम्बर ३० भित्रका विभिन्न स्थानमा दृश्यसँगै

बागलुङका ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग

बागलुङ– स्वास्थ्य सुविधालाई थप सहज बनाउन बागलुङका ४९ स्वास्थ्य संस्थालाई

सौगातले सके ‘बब डाई’को सुटिङ

काठमाडौं – नायक सौगात मल्लले फिल्म ‘बब डाई’को सुटिङ सकेका