कोशी प्रदेशको नाममा पुनर्विचार गर्न १४ कांग्रेस सभापतिको आह्वान « Khabarhub

कोशी प्रदेशको नाममा पुनर्विचार गर्न १४ कांग्रेस सभापतिको आह्वान


१७ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

विराटनगर– कोशी प्रदेश नामांकनको विरोधमा आन्दोलन चर्किरहेका बेला यस प्रदेशका १४ जिल्ला सभापतिहरुले नाममा पुनर्विचार गर्न आह्वान गरेका छन् । 

प्रदेशसभा बैठक बसेसँगै विराटनगर क्षेत्र दैनिकजसो तनावग्रस्त बनिरहेका बेला कोशी प्रदेशका १४ जिल्लाका कांग्रेस सभापतिहरुले बुधबार संयुक्त रुपमा विज्ञप्ति जारी गरेर नामांकनमा पुनर्विचार गर्न आह्वान गरेका हुन् । 

उनीहरु प्रदेशसभाबाट पारित भएको कोशी प्रदेशको नाममा पुनर्विचार गर्न आह्वान गरेका हुन् ।  ‘कोशी नाम सम्बन्धमा पुनर्विचार गर्न पार्टी नेतृत्व तथा प्रदेशसभासँग विशेष आग्रह गर्दछौँ,’ जारी संयुक्त विज्ञप्तिमा उल्लेख छ । 

प्रदेशसभाबाट गत फागुन १७ गते कोशी नाम पारित भएसँगै उक्त प्रदेश क्षेत्र आन्दोलित भएको हो ।

प्रकाशित मिति : १७ जेठ २०८०, बुधबार  ३ : ४५ बजे

दसैँ बिदामा पनि आयोगका कार्यालय खुला रहने

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोग र मातहतका कार्यालय आगामी बडादसैँको बिदाका

बाढीप्रभावित लाङटाङका सबै परिवारलाई हेलिकप्टरमार्फत खाद्यान्न वितरण

रसुवा– गत भदौ १० गतेको विनाशकारी बाढीबाट सडक र पैदलमार्ग

कांग्रेस सहमहामन्त्री खस आर्यमा मनोजमणि आचार्यको अग्रता, जगदीश्वर केसी पछ्याउँदै

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खस आर्यतर्फको केन्द्रीय सहमहामन्त्री पदमा

उदयपुरमा बस दुर्घटना एकको मृत्यु, १६ जना घाइते

उदयपुर– काठमाडौँबाट धरानतर्फ गइरहेको यात्री बस उदयपुरमा बस मदन भण्डारी

राजमार्गका अस्वस्थकर र महँगा होटलमा रोकिए चालक र सञ्चालकलाई कडा कारबाही हुने

काठमाडौँ– सार्वजनिक यात्रुवाहक सवारी साधन रोकिने राजमार्ग क्षेत्रका होटल तथा