नेदरल्यान्ड पठाइदिन्छु भनी रकम ठगी गर्ने एक जना पक्राउ  « Khabarhub

नेदरल्यान्ड पठाइदिन्छु भनी रकम ठगी गर्ने एक जना पक्राउ 


१५ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वैदेशिक रोजगारीको लागी नेदरल्यान्ड पठाइदिन्छु भन्दै रकम ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 

महोत्तरीको जलेश्वर नगरपालिका वडा नं. १३ स्थाई घर भई हाल काठमाडौँ महानगरपालिका वडा नं. ३१ शान्तिनगर बस्ने ३७ वर्षीय  कपिल बर्मालाई प्रहरीले पक्राउ गरेको हो । 

बर्माले विक्रम कार्की समेत ६ जनालाई वैदेशिक रोजगारीको लागि नेदरल्यान्ड पठाइदिन्छु  पीडितहरूबाट पटकपटक गरी जम्मा चवालीस लाख पचास हजार रुपैयाँ रकम लिई सम्पर्क विहीन भएका थिए ।

 बर्माको खोजतलास गर्ने क्रममा सोमबार काठमाडौँको मण्डिखाटारबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०८०, सोमबार  ५ : ३८ बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी