प्रोस्टेटको शल्यक्रिया गराएका रक्षामन्त्री खड्कासँग प्रधानमन्त्री प्रचण्डको भेट « Khabarhub

प्रोस्टेटको शल्यक्रिया गराएका रक्षामन्त्री खड्कासँग प्रधानमन्त्री प्रचण्डको भेट


१४ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काठमाडौंको छाउनी पुगी उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्कासँग भेट गरेका छन् ।

प्रोस्टेटको शल्यक्रियाका लागि भर्ना भएका मन्त्री खड्कालाई भेट्न प्रधानमन्त्री प्रचण्ड सैनिक अस्पताल छाउनी पुगेका हुन् ।

भेटमा प्रधानमन्त्री प्रचण्डले शीघ्र स्वास्थ्यलाभको कामना गरेको उनको सचिवालयले जनाएको छ । उनी बुधबार अस्पताल भर्ना भएका हुन् । शल्यक्रियापछि उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : १४ भाद्र २०८०, बिहीबार  ६ : ५८ बजे

ग्यास संकटबीच सरकारको काम देखेर रामेश प्रसाईंले भने, ‘चुनावताका बोलेका कुरा सम्झिँदा आफैंलाई लाज लाग्छ’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रमेश प्रसाईंले खाना

बैंक घोटाला प्रकरणमा तत्कालीन सिइओसहित तीनजना पक्राउ

नेपालगन्ज– कर्णाली डेभलपमेन्ट बैंकको घोटाला प्रकरणमा फरार रहेका तत्कालीन प्रमुख कार्यकारी

गाभीले नेपाललाई ३ करोड ९६ लाख डलर बराबरको खोप र १ करोड ८० लाख डलर अनुदान दिने

काठमाडौं– नेपाल सरकार र ‘गाभी, द भ्याक्सिन एलाइन्स’बीच सन् २०२७

हेटौंडाको सामुदायिक वनभित्र बोरामा भेटियो महिलाको शव

मकवानपुर- मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ स्थित सामुदायिक वन क्षेत्रमा बोराभित्र हालेर

सिलिन्डरसहित लाइनमा छन् उपभोक्ता, तर मन्त्री भन्छिन्- ग्यासको अभाव छैन, माग नै धेरै भयो

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले ग्यास अभाव नभई मागमा